अशोज १ गतेबाटै खुल्ने भयो होटल, आन्तरीक हवाई र लामो दुरीका सवारी

प्रकाशित मिति : September 15, 2020


काठमाडौं । सरकारले अशोज १ गतेबाट लामो दुरीका यातायात र आन्तरीक हवाई खोल्ने निर्णय गरेको छ । सोमबार अशोज ५ गतेदेखी आन्तरीक उडान र लोमो दुरीका सवारी खोल्ने खवर प्रवाह भएको थियो ।

सरकारका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार असोज १ गतेबाटै लामो दूरीका सार्वजनिक यातायातका र आन्तरिक हवाई खोल्ने निर्णय भएको बताए ।

यस्तै लामो समयदेखी बन्द रहेका होटल, रेष्टुराँ पनि असोज १ गते बाट सबै खुलाउन दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट