सिन्धुपाल्चोकमा पहिरो गइरहने क्षेत्रमै भूकम्पको केन्द्रबिन्दु

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । बुधबार विहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रबिन्दु पहिरो गइरहने क्षेत्रमै परेको छ ।सिन्धुपालचोकमा रात भरी पानी परेको छ ।


विहानै तेही पहिरो गइरहने क्षेत्र राम्चे केन्द्रविन्दु भएरे ६ रेक्टर स्केलको भुकम्प गएको भुकम्पको क्षतिका बारेमा हालसम्म जानकारी नआएकोसिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनले जुन क्षेत्रमा पहिरो गइरहन्छ । त्यही क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट