६ महिनापछि संचालनमा आयो चन्द्रागिरि केबलकार

प्रकाशित मिति : September 17, 2020


काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण लाो समयपछि चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर करिव ६ महिनापछि चन्द्रागिरि केबलकार बिहीबारदेखि संचालनमा आएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । ५० प्रतिशत मात्रै यात्रु राखेर केबलकार संचालन गर्ने उनले बताए । केबुलकारमा रहेका ३८ वटा डिब्बा नै सञ्चालनमा ल्याउने पनि जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट