आज भाग्य न्यौपानेले फेरि यस्तो भिडियो सार्वजनिक
थोर समय झिकेर हेर्नुहोला
बिजय शाहीले आज चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म
केही दिन अगाडी तात्तातो खबरमा भाग्य न्यौपानेले कालिकोटका बिजय शाहीको प्रतिभा मिडियामा देखाए जुन देख्दा अचम्म थियो ११०० (एघार सय) पेजको किताब १२ मिनेटमा पढेर लेख्न सक्ने खुबी देख्दा सबै नेपालीलाई अचम्म पारेको थियो उत्त भिडियोले ।।
फेरि उहीँ बिजय शाहीले आज चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै छ … र अस्तिको भिडियोमा केहिले यो (Fake) झुटो हो..
भनेसी आज धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न लगाएका छौ थोरै समय झिकेर हेर्नुहोला।।
यो भिडियो Youtube मा Tattato Khabar मा हेर्नसक्नुहुन्छ ,,