१५ प्रतिशत लाभांश दिने आशा लघुवित्तको प्रस्ताव

प्रकाशित मिति : September 17, 2020


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक बर्ष २९७६–७७ को नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत अर्थात ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी संस्थाले सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिको ७८औं बैठक भदौ ३१ गते बसेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ । नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट