हायर मी नेपालद्वरा मोबाईल एप सुरु, रोजगारी खोज्नेका लागि २४ च्वाईस, अन्य विशेषता यस्ता छन्

प्रकाशित मिति : September 17, 2020


काठमाडौं । हायरमी नेपालले आज आश्विन १ गतेबाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले श्रावण १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ भएको छ । दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको छ । तर एप प्रारम्भ भएपछि ब्यक्तिगत प्रयोगकर्तालाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हुने भएको छ ।

रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको च्वाईस हुनेछ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र-पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सक्नेछन् । कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलार्रइ सोझै सम्पर्क गर्न सक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ । छिट्टै अब जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यक्ता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइनेछ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजार लाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको समेत जानकारी गराउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट