रसायन मिश्रीत स्यानिटाइजर उत्पादन गर्ने सीता हर्बललाई कारबाही

प्रकाशित मिति : September 17, 2020


काठमाडौं । सरकारले तोकेको मापदण्ड पूरा नगरी स्यानिटाइजरको उत्पादन र बिक्री गर्ने उद्योग कारवाहीमा परेको छ । औषधि व्यवस्था विभागको विराटनगरस्थित प्रादेशिक कार्यालयले सुनसरीको नरसिंह गाउँपालिका ४ स्थित सीता हर्बल केमिकल उद्योगलाई कारबाही गरेको हो ।

सीता हर्बल केमिकल उद्योगले गत वैशाख महिनादेखि ‘क्लिन ह्यान्ड’ ब्रान्डमा स्यानिटाइजर गर्दै आएकोमा हानिकारक बस्तु मिश्रण गरेपछि उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

उद्योगले मापदण्डविपरीत ‘मिथानोल स्पिरिट’ हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएको कार्यालयका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए ।

कार्यालयले जफत गरेको स्यानिटाइजर थप परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पनि पठाएको बताएको छ । त्यहाँबाट रिपोर्ट भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट