राष्ट्रियसभा सदस्य बनेपछि अब वामदेवको नजर अर्थ मन्त्रालयतिर

प्रकाशित मिति : September 17, 2020


काठमाडौं । विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक सिट खाली रहेको राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छिन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष रहेका गौतमको सपथ ग्रहण आजै ४ वजे हुनेछ ।

गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनितको लागी सिफारिस गरेको थियो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती भण्डारीले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन । अब राष्ट्रियसभा सदस्य भैसकेपछि गौतमको ध्यान सिंहदरवार तिर रहनेछ ।

गौतम संविधानत मन्त्री बन्न मिल्दैन । संविधानको धार ७८ मा प्रतिनिधिसभाको यसै कार्यकालमा निर्वाचन हारेको व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था छ । तर राष्ट्रियसभाको सदस्य भैसकेपछि गौतमले संविधानै संसोधन गर्न पार्टीलाई प्रयोग गर्न सक्नेछन ।

गौतमको अभिलाषा यसै पल्ट सरकारमा गएर अर्थ वा गृह वा अन्य मालदार मन्त्रालय चलाउने रहेको छ । गौतम निक्कै महत्वकाक्षी नेता हुन । उनी अव प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह वा अर्थमन्त्री बनाउन दवाव दिनेछन । यदी ओलीले मन्त्री बनाउन अटेर गरेमा प्रचण्डको साथ लागेर सरकारलाईनै अफ्टेरो बनाउनेछन ।

त्यसैले गौतम ओलीका लागी चुनौतीपुर्ण बन्दै आएका छन । धेरैको अनुमान छ अव गौतमको नजर सिंहदरवार तिर लाग्नेछ । राजनिती संभावना नै संभावनाको खेती हो । गौतमलाई अर्थमन्त्री बनाउन प्रचण्ड, जर्नादन शर्मालगायतका नेताहरु लागिपरेका छन । शर्माले त एक मिडियामा भावी अर्थमन्त्रीनै गौतम हो भनेर किटेर भनिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट