प्रचण्ड कार्यकारी भएपछि नेकपा सचिवालय बैठक पेरिसडाँडा सारियो

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । पार्टीमा कार्यकारीको भुमिका भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक पेरिशडाडा बस्न लागेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार कोटेश्वरको पेरिसडाँडा पुर्व एमाओवादीको पार्टी कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । यसअघि पार्टीका हरेक सचिवालय प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने गरेको थियो ।

पार्टीमा अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भुमिकामा रहेपछि सचिवालय बैठक स्थान सारिएको हो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा सम्पुर्ण व्यावस्थापन मिलाइर्एको छ ।

बैठमा पार्टी स्थायी समितले गरेका निर्णयहरु र सरकारमा नयाँ मन्त्रीहरु क–कसलाई पठाउनेलगायत सरकारका काम कार्यवाहीबारे पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट