काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न पाउने भएक छन ।
असोजबाट नियमित आन्तरिक उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई सोमबार पत्राचार गरेरे जानकारी दिएको छ ।
यात्रुहरुलाई भौतिक दुरी कायम गराइ सुरक्षा सतर्कता अपनाइ वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन ।
सरकारले यो भन्दा अगाडी सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपनि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने जनाएका थिए ।