कोरोना संक्रमणबाट ३४ वर्षीय सैनिक जवानको ज्यान गयो

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ संक्रमणबाट एक नेपाली सैनिकको मृत्यु ज्यान गएको छ ।

रामेछाप घर भएकी ३४ वर्षीय नेपाली सेनाको ज्यान गएको हो ।उनी काठमाडौं उपत्यकाभित्र कार्यरत रहेका थिए र उनको भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ताले बताए ।

उनकोे मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।उनी लामो समयदेखि ब्लड क्यान्सर भएर उनी नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए ।

यो सहित हालसम्म नेपाली सेनामा २ हजार ५६ जनामा कोभिड १९ पुष्टि भइसकेको छ । जसमध्ये ४ सय १ जना निको भएका छन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट