काठमाडौं । सिभिल बैंककले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई स्पष्टिकरण जवाफ पठाएको छ । हिमालयन बैंकसंग मर्जरको हल्ला चलाएर सेयर प्राइस बढाएको समाचार बाहिरिएपछि नेप्सेले सिभिल बैंकलाई आज विहानै जवाफ बठाएको हो ।

सिभिल बैंकले हिमालयन बैंकले प्राप्ति गर्नेबारे आएका सामाचारहरु बारे सिभिल बैंकले हल्लामात्रै रहेको बताएको छ । सिभिल बैंकले हिमालयन बैंकसंग मर्जरमा जाने विषयमा कुनै सत्यता नरहेको जनाएको छ ।
विहिबार हिमालयन बैंक संग सिभिल बैंकले मर्जरमा जाने बारेमा चर्चा चलेको विषयमा समाचार सार्ववनिक भएका थिए । सिभिल बेंकले आफुहरुको सेयर प्राइस बढाउनुपर्ने र उदेश्य नभएको जनाएको छ ।