‘हुण्डाई फेस्टिभ डिलाइट’ सार्वजनिक, गाडी किन्दा १ वर्षको बीमा निःशुल्क

प्रकाशित मिति : September 21, 2020


काठमाडौं । हुण्डाई नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैंको विशेष योजना ‘हुण्डाई फेस्टिभ डिलाइट’ सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालिको दशैंतिहार वेलकम टु हुण्डाई परिवार’ भन्ने अफर ल्याएको हो ।

हुण्डाई गाडी खरिदमा स्क्रयाच कुपनमार्फत १ लाख सम्मको नगद छुट पाइने छ । त्यस्तै दुई भाग्यशाली विजेताले हुण्डाईको औरा र हुण्डाईको ग्राण्ड आई १० एनआईओएस बम्पर प्राइज पुरस्कार जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै गाडी किन्दा १ वर्षको बीमा निःशुल्क हुने पनि कम्पनीले जनाएको छ । कम्पनीले देशभर रहेका १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत हुण्डाईका गाडीहरु बेच्दै आएको जनाएको छ ।

यसका सबै सवारी साधनहरु ३ वर्षको वारेन्टी चार वर्षको फ्रि सर्भिसिङ तथा एक वर्षको सवारी कर तथा नामसारी शुल्क समेत छुट दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट