काठमाडौं । सोमबार नेप्से ६.१२ अंकले घटेको छ । सेयर बजार सोमबार केही घटेको हो । नेप्से १५६९.०६ विन्दु पुगेको छ ।
सोमबार शुरुदेखी नै घटेको सेयर बजार २ अर्ब ६३ करोडको कारोवार भएको छ । सोमबार ११४ वटाको सेयर मूल्य घटेको छ ।
सोमबार ८५ लाख ६५ हजार ७८ कित्ता सेयर खरिदबिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक ४.३२ अंकले तल झरेको छ । सेयर बजारमा हालै सुचिकृत भएको लिवर्टी इनर्जीदेखी अन्य जलविद्युत कम्पनीहरु रैराङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मुल्यामा करिब १०५ ले घटेका छ ।
२१ करोडको नेपाल बैंक सेयर कारोवार भएको छ । त्यस्तै नेपाल पुनर्बिमा कम्पनी, रिलायन्स लाइफ, छिमेक लघुवित्त पनि धेरै सेयर कारोवार भएको छ ।