कोरोना संक्रमित १ हजार ५ जना निको हुँदा ११५४ थपिए, उपत्यका ६७४ थपिए

प्रकाशित मिति : September 21, 2020


काठमाडौं । नेपालमा थप ११ सय ५४ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै नेपालमा १७ हजार ६११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ८ हजार ६९० जना होम आइसोलेसनमा रहेको उनले बताए ।

त्यस्तै १ हजार ५ जना निको भएका प्रवक्ता प्रा.डा गौतमले बताए । योसंगै ४७ हजार २३८ जना निको भएका छन् ।

त्यस्तै सोमबार काठमाडौं उपत्यकाा ६७४ कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना संक्रमित थएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट