नेकपा सचिवालय बैठक फेरी बालुवटारमा बस्ने, बामदेव र नारायणकाजीलाई मन्त्री बनाउन प्रचण्डको जोड

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । सोमबार नेकपाको पेरिसडाँडामा बस्ने भनिएको नेकपाको सतिचवालय बैठक फेरी बालुवाटारमा बस्ने भएको छ । सोमबार पेरिसडाँडामा बस्ने तयारी अन्तिम अवस्थामा तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँढे १२ बजेपछि बस्ने बताइएको छ ।

पार्टीबाट सरकारमा सिफारिस हुने नयाँ मन्त्रीहरुको नामावली संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफलको तयारी नपुगेको भन्दै पार्टी बैंठक स्थगित गरिएको थियो । आज पार्टी एकताको बाँकी सांगठनिक कामबारेपनि छलफल हुन बताइएको छ ।

आइतबार पार्टी सचिवालय बैंठकमा पार्टी अध्यक्ष प्रचण्डलगायत अन्य केही नेताहरुले पार्टी उपाध्यक्ष बामदेव गौतमल र नारयणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने प्रश्ताव अघि सारेका थिए । बैठकमा बोल्ने केही सचिवालयका नेतालेसमेत गौतम र श्रेष्ठलाई मन्त्री बनाउने प्रश्तावमा सर्मथन जनाएका थिए ।

यो भन्दाअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो । हिजो पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक स्थगित भएर आज बालुवाटारमा बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट