६ महिनादेखि साढे सात करोडको छोकडा बन्दरगाहमा रोकियो,सडेर बिग्रिन थालेको आयातकर्ताको गुनासो

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । करिब साढे सात करोड बराबरको ५० कन्टेनर छोकडा बन्दरगाहामा रोकिएको छ ।
तेस्रो देशबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको हो ।


नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि करिब ५० कन्टेनर छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पूर्वेले बताए ।
विदेशी मुद्रा सञ्चितिमा दबाब बढपछि नेपाल सरकारले गएको चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।


नेपाल सरकारले गरेको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिएका छन ।
छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताएका छन ।
बन्दरगाहमा आइपुगेको छोकडाको जाँच पासमा रोक लगाएपछि तेही अड्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट