साढे १ प्रतिशतले घटेर नेप्से २ अर्ब ८० करोडको कारोवार

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । मंगलबार साढे १ प्रतिशतले नेप्से घटेको छ । मंगलबार नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

मंगलबार १९९ कम्पनीको २ अर्ब ८० करोड ६९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै मंगलबार ७८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री जनाएको छ ।

त्यस्तै लिबर्टी इनर्जी र घलेम्दी हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । युनाइटेड फाइनान्सको शेयरमूल्य ६.८२ प्रतिशत बढेको छ । विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट