काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । मंगलबार प्रभु बैंकको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको नेप्सेले जनाएको हो ।