मंगलबार १३५६ जनामा कोरोना संक्रमण, उपत्यकामा ६४७ जना संक्रमित

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । नेपालमा थप १३ सय ५६ जनामा कोरोना भाईरस देखिएको छ । त्यस्तै मंगलबार ८२३ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ भने ४८ हजार ६१ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै मंगलबार कोरोाना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

त्यस्तै काठमाडौंमा कोरोनाको जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ सय ४७ जना संक्रमित भेटिएका छन । काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै काठमाडौंमा कोरोनाको जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ सय ४७ जना संक्रमित भेटिएका छन ।काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट