नेपालमा ४८ हजारभन्दा बढी कोरोना संक्रमित निको भए, प्रदेश २ बाट सबैभन्दा बढी १२ हजार ४ सय ७६ जना

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन ।
भने अहिलेसम्म ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन ।त्यस्तै संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।

त्यस्तै हालसम्म प्रदेश नं १ बाट ४ हजार ३ सय ९७ जना डिस्चार्ज भएका छन ।त्यसैगरी प्रदेश नं २ बाट १२ हजार ४ सय ७६जना डिस्चार्ज भएका छन भने बाग्मती प्रदेशमा ११ हजार ८ सय ५४ जना कोरोना जितेर डिस्चार्ज भएका छन । भने गण्डकी प्रदेशमा –२ हजार ८ सय १९ जना डिस्चार्ज भएका छन । त्यसैगरी प्रदेश नं ५मा ७ हजार ४ सय ७७ जना डिस्चार्ज भएका छन ।भने कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ जना डिस्चार्ज भएका छन । भनेसुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ जना डिस्चार्ज भएक छन ।

हालसम्म प्रदेश २ बाट सबैभन्दा बढी १२ हजार ४७६ जना निको भएका छन्। ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट