काठमाडौं । महालक्ष्मीविकास बैंकले कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृmणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तान ीभएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।
महालक्ष्मी विकास बैंकले शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।