६ दिनमा नै १ लाख बढि मानिसले काठमाडौं प्रवेश गरे

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । सरकारले लामो समय लकडाउन लगाएको थियो । लकडाउन तथा निषेधाज्ञाको समयमा सबै सेवा ठप्प थिए । त्यससमयमा कुनै पनि मानिसले आहोरदोहोर गर्न पाएका थिएन । करिव ७ महिना लामो समयपछि यातायात सञ्चालनमा आएका छन् । काठमाडौ प्रवेशमा कडाई गरेकोमा हाल यातायात सञ्चालनमा आएपछि १ लाखभन्दा बढि मान्छे उपत्यका प्रवेश गरेका छन् ।

असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन खुला गरेपछि काठमाडौं उपत्यकामा ६ गते साँझसम्म विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै १ लाख १ हजार १ सय ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको प्रहरी महाशाखाले जनाएको छ ।

कठमाडौं आउने मात्रै होईन बाहिरिनेको संख्या पनि उत्तिकै रहेको छ । २४ हजार ६ वटा सवारी साधन काठमाडौंबाट विभिन्न जिल्लामा गएका छन् । त्यसैगरी २४ हजार ७ सय मानिसले काठमाडौं छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट