भाग्य न्यौपाने पुगे

प्रकाशित मिति : July 20, 2020


भाग्य न्यौपाने सहयोग लिएर चितवन पुगे ..

पुरा भिडियो हेर्न तल जानुहोला

कति धेरै समस्यामा छन् हेर्नुहोस् त कसैलाई रोग त कसैलाई भोकको समस्या छन्। सबै आ-आफ्नो समस्याले थिचिएका छन् त्यस्तै समस्यामा, त्यस्तै पिडामा, बिरामी अवस्थामा हुनुहुन्छ चितवनमा एकजना दाजु। उहाँ घर बनाउने ठाँउमा काम गरेर आफ्नो परिवार बुवा, आमा, श्रीमती, सानो छोरि पाल्दै आउनु भएको थियो तर यो लकडाउनको बेलामा कहिँ कतै काम नपाएर खान बस्न समस्याबाट गुज्रिरहेको बेलामा २/४ दिन लाई काम पाउनु भयो।
काम गरेर परिवारको दुई छाक टार्न कै लागि भनेर काम गर्नको लागी जानु भयो तर बिडम्बना, दुखको कुरा उहाँ काम गर्ने क्रममा घरको दुई तलाबाट खस्नु भयो।

परिवारमा कमाउने नै उहाँ एक जना दाइ मात्रै हुनुहुदो रहेछ तर उहाँ नै यस्तो अवस्थामा हुनुहुन्छ। उहाँको घाँटी भाचिएको छ शरीरको नशा चुडिएको छ। डाक्टरले मुख्य नशा नै चुडिएकाले कम्मर भन्दा तलको भाग चल्दैन भन्नु भएको रहेछ। चन्दा उठाएर उहाँको उपचार गराईरहनु भएको छ। घरमा खाने कुरा पनि थिएन केहि दिन अगाडी समाजसेवी “अनु श्रेष्ठ” ज्यु ले केहि खाद्यान्नको सामान दाल, चामल, नुन, तेल, साबन, सराफ, सानो नानीलाई पौष्टिक खानेकुरा, केहि आर्थिक रकम सहयोग गर्नु भयो। त्यहि खाने कुरा खाएर बस्दै आउनु भएको छ। अनु श्रेष्ठ दिदीले नै त्यहाँ एउटा परिवार यस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी दिनु भएको थियो। यति धेरै पिडा रहेको परिवार लाई भाग्य न्यौपानेले रु.२०००० (बीस हजार) आर्थिक रकम सहयोग गर्नु भएको छ। 

लण्डनबाट “मितु राइ” र उहाँको साथीहरु मिलेर पठाउनु भएको सहयोग रकम चितवनका उक्त बिरामीलाई दिइएको छ। मितु राइ दिदि उहाँ स्वयम कोरोना कोभिड-१९ बाट संक्रमित हुनुहुन्थ्यो, खुसीको कुरा उहाँले अहिले कोरोना महामारीलाई जितेर काम पनि सुरु गरि सक्नु भयो। कति धेरै समस्या र पिडामा छन्। सबैको आ-आफ्नो समस्या छ, यति धेरै समस्यामा परेका दुखी, पिडितलाई भाग्य न्यौपानको टिम मार्फत सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

Full Video Tattato Khabar YouTube Ma Hernuhola

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट