अझै एकसाता सम्म मनसुन सक्रिय रहन्छ : मौसमविद् नगरकोटी

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । मनसुन एकसाता अझै सक्रिय रहने जल तथा मौसम विभागले जनाएको छ ।
नेपालमा सेप्टम्बर २३ अथवा आजबाट मनसुन अन्त्य हुन्छ । तर यो वर्ष अझै एक साता सक्रिय रहने जल तथा मौसम विभागकी मौसमविद् गंगा नगरकोटीले बताए ।

“मनसुन अझै कम्तिमा एक सातासम्म जारी रहन्छ । तर त्यसपछि कति समय रहन्छ वा सकिन्छ भन्न सकिँदैन ”उनले भनिन ।

नेपालमा पछिल्लो ५ वर्ष यता सेप्टेम्बर २३ भन्दा केही दिन पछि सम्म रहने गरेको छ ।
अहिले पनी देशका धेरै ठाउँमा हल्लका पानी परीरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट