इन्भेष्टमेन्ट बैंकले ४ अर्वको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्बको ऋणपत्र ल्याउने भएको छ । बैंकले ऋणपत्र निष्कासनको लागी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले ८.५ प्रतिसतको प्रतिफल दिनेगरी ऋणपत्र निष्कासनका लागि हिजो मंगलबार निवेदन दिएको हो ।

बैंकले सात वर्षे अवधिको ४० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डको अनुमति मागेको हो । बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट