अन्तत वामदेव मन्त्री बन्न नपाउने, अदालत बन्यो तगारो

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति यसै अवधीको सरकारमा सामेल हुन नपाउने भएको छ । बुधबार सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य भएपनि मन्त्री बन्न नसक्ने जनाएको छ । राष्ट्रपतीको कोटामा राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका नेकपाका उपाध्यष बामदेव गौतम अन्तत मन्त्री बन्न नपाउने भएका छन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथी सर्वोच्च अदालतले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी दिन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले गौतमको राष्ट्रियसभा पद भने हालललाई यथास्थानमा राख्न भनेको छ । सर्वोच्चको आदेशपछि गौतमले अव मन्त्री वा अन्य संवैधानिक जिम्मेवारीमा रहन नपाउने भएका छन ।

सरकारमा जान खुट्टा उचालेर बसेका गौतमलाई सर्वोच्चको यस आदेशले ठेस लागेको छछ । उनि प्रधानमन्त्री ओलीसंग उपप्रधान तथा अर्थ वा गृह मन्त्रालय लिने तयारीमा थिए । अदालतको यस आदेशले प्रधानमन्त्री ओलीलाई हाइसन्चो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट