सिद्धार्थ बैंकले ३ अर्वको ऋणपत्र ल्याउने, वार्षिक ८.५० प्रतिसत व्यादर

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्वको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंककले आगामी असोज १६ गतेदेखी बार्षिक ८.५० प्रतिशत ब्याजदर ऋणपत्र निश्काशन गर्ने लागेको हो । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने जनाएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकको जम्मा ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिलाई बिक्री गर्ने भएको छ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

यसको ७ वर्ष अवधि रहेको छ भने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट