साढे ११ सय नयाँसहित ६,४९४ आयोजना प्रोजेक्ट बैंकमा समाबेश

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । साढे ११ सय नयाँसहित देशभरबाट ६ हजार ४ सय ९४ आयोजन प्रोजेक्ट बैंकमा समाबेश भएका छन ।

आयोजना मध्ये १ हजार १ सय ५३ वटा आयोजना नयाँ रहेका छन । त्यस्तै ५ हजार ३ सय ४१ आयोजना कार्यान्वयनको चरणमा रहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।
कार्यन्यन प्रभावकारीताको लागी सरकारले औं आवधिक योजनाबाट प्रोजेक्ट बैंकको अवधारणा ल्याएको थियो ।पूर्वतयारी सकिएका आयोजना प्रोजेक्ट बैंकमा समावेश गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पार्दा कार्यान्वयन प्रभावकारी हुने योजना आयोगले बताएको छ ।

योजनावद्ध र औचित्य पुष्टि भएका आयोजनामात्र बजेटमा समावेश हुने आयोगले जनाएको छ ।आर्थिक वर्ष २०७९र०८० सम्ममा प्रोजेक्ट बैंकको पूर्ण कार्यान्वयनन हुने आयोगले जनाएको छ ।प्रोजेक्ट बैंकको पूर्ण कार्यान्वयननले आयोजनाहरु अलपत्र नपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट