नविल बैंकमा गाभिने हल्लाले युनाइटेड फाइनान्सको सेयरमा लाग्यो सर्किट

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । निजी क्षेत्रको पहिलो र बलियो नविल बैंक चौधरी ग्रुपद्वार प्रर्वधित बैंक हो । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंक वित्तिय संस्थालाई मर्जर गर्न फोर्स गर्ने संकेत गरेसंगै चौधरी ग्रुपकै मुख्य लगानी रहेको अर्को फाइनान्सको सेयरमा आवज सर्किट लागेको छ ।

युनाइटेड फाइनान्सलाई नबिल बैंकसँग मर्जर गर्ने हल्लाले सेयर भाउ बजार बढेको छ । युनाइटेड फाइनान्स सेयरमूल्यमा चलखेल भइरहेको बेला युनाइटेड फाइनान्सका सीईओ अजय मिस्त्रले भने मर्जरको कुनै हल्ला नचलेको बताएका छन ।

नविल बैंकमा विनोद चौधरीको बढी सेयर छ भने युनाइटेड फाइनान्समा बसन्त चौधरीको मेजर सेयर रहेको छ । साताको अन्तिम कारोबार दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । गत सोमबार पनि मर्जरको हल्लाले फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

नविल बैंक र युनाइटेड फाइनान्स चौधरीका दाजुभाईको होल्डीङ भएका कम्पनी हुन । बजारमा मर्जरको हल्ला चलाएर केही सेयर खेलाडीले कमाउन खोजेको भन्दै युनाइटेड फाइनान्सका सिईओ मिस्त्रले कर्जरको कुनै कुरा नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट