काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋइख्क्ष्म्(ज्ञढ महामारीबाट बैंकका ऋणी ग्राहकलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ ।
बैंकका ऋणीहरुले यही आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट दिने बैंकले जनाएको छ ।
यसरी ग्राहकहरुलाई व्याज रकममा छुट दिदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर ९द्यबकभ च्बतभ० भन्दा कम नहुने गरी छुट छ ।
बैंकको व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु हुदैन्न ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही