वस्तु आयात २२ प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो

प्रकाशित मिति : September 25, 2020


काठमाडौं । चालु आर्थिक वर्ष २०७७ ÷७८ को पहिलो दुई महिनामै वस्तुको आयातमा घटेको छ ।चालु वर्षको दोस्रो महिना भदौमा अघिल्लो वर्षको तुलनामा आयात २२ प्रतिशतले घटेको छ ।

यो वर्षको दुई महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको भदौसम्म २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागका महानिर्देशक सुमन दाहाले बताए ।कोरोना महामारीको कारण पछिल्लो समय अत्यावश्यक वस्तुको आयात सामान्य भएपनि अन्य पुँजी निर्माण गर्ने वस्तुको आयातमा भने उच्च गिरावट आएको छ ।नोभल कोरोना भाइरस कोभिड संक्रमणको जोखिमका कारण देशभित्र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको प्रभाव वैदेशिक व्यापारमा पनि देखिएको छ ।

त्यस्तै निर्यात भने यो वर्ष १० प्रतिशतले बढेको छ । भदौसम्म २० अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष १८ अर्बको निर्यात भएको थियो। महानिर्देशक दाहालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट