चितवनमा हेर्नुहोस .. नारायणी नदि बढेर यस्तो बिजोग

प्रकाशित मिति : July 21, 2020


श्रावण , काठमाडौं

केही दिन देखि देशभर परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न ठाँउ बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। यति बेला चितवनको नारायणी नदिमा पानीको बहाब बढे संगै नारायणी नदि किनारमा रहेको हात्ती बगाएको छ।

सोमबार आएको अबिरल वर्षासँगै नारायणी नदि किनारमा राखिएको दूइवटा हात्तिको प्रतिमा बाढिले बगाएको छ। निरन्तर पानी परेकाले पानीको बाहाव बढे संगै चितवन लगाएत देशका विभिन्न ठाउमा बाढि तथा पहिरोले क्षति पनि पुगेको छ। नारायणी नदीमा यस वर्षकै पानीको सताह उच्च मापन पनि गरिएको छ। बाढि आउन सक्ने भएकाले नदि छेत्रमा बसोबास गर्ने स्थानिय लाई सतर्क रहन स्थानिय प्रशाशन ले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट