कुकुरले पत्ता लगायो कोरोना संक्रमित, १० कुकुर विमानस्थलमा खटाइए

प्रकाशित मिति : September 25, 2020


युरोपेली राष्ट्र फिनल्यान्डले हेलेन्स्की विमानस्थलमा १० वटा कुकुर कोरोना संक्रमित यात्रु पत्ता लगाउन खटाएको बताएको छ। यी कुकुरहरुले ७ मिनेटको अन्तरालमा यात्रुको र्याल सुँघेर कोरोना पत्ता लगाउनसक्ने फिनल्यान्डको दाबी छ।

त्यहाँका अधिकारीका अनुसार कोसी नामक कुकुरले ७ मिनेटभित्रै कोरोना संक्रमित व्यक्ति पत्ता लगाएको थियो।

कुकुरले कोरोना संक्रमति पत्ता लगाउने भएपछि कोरोना लागेका व्यक्ति पत्ता लगाउन निकै सहज र छिटो भएको बताइएको छ।कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन गर्ने विमानस्थल फिनल्यान्डको भएको भन्दै हेलेन्स्की विमानस्थलका निर्देशक उला लेटिजेफले खुशी व्यक्त गरेका छन्। एबीसी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट