प्रतितोला ६ सयले घट्यो सुन, चाँदी १० रुयैयाँले घट्यो

प्रकाशित मिति : September 27, 2020


काठमाडौं । आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ९३ हजार ९ सयमा कारोवार भएको सुन आइतबार भने ६ सयले घटेर ९३ हजार ३ सयमा कारोवार भएको छ ।

त्यस्तै चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । शुक्रबार ११६० प्रतितोलामा कारोवार भएको चाँदी आइबतार ११ सय ५० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट