जहाजमा समस्याआएपछि १ घण्टा आकाशमा फन्को लगाएर अवतरण

प्रकाशित मिति : September 27, 2020


काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एएलजेड कल साइनको जहाजको पँखेटामा समस्या आएपछि ग्राउण्डेड गरिएको छ ।

गत शुक्रबार काठमाडौ.–कुनमिङ चार्टर उडान गर्ने क्रममा समस्या आएपछि अवतरण गरिएको हो । अव जहाज मर्मतका लागि दुई दिन लाग्ने निगमले जानकारी दिएको छ ।

१७ हजार फिट माथी उडेको थियो । समस्या आएपछि एयर ट्राफिक कन्ट्रोलरलाई चालक दलले जानकारी गराएलगत्तै एटिसीले जहाज पुनः अवतरण गराउन निर्देशन दिएको थियो ।

करिब एक घण्टा आकाशमा फन्को लगाएपछि निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट