टिकटक ब्यान गर्ने ट्रम्पको आदेशमा अदालतले लगायो रोक

प्रकाशित मिति : September 28, 2020


काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलले गरेको भिडियो सेयरिङ एप टिकटक ब्यान गर्ने आदेश जारी गरेका थिए ।तर प्रतिबन्ध लागू हुनुअघि वासिङ्टन जिल्ला अदालतका न्यायाधिस कार्ल निकोलसले उक्त आदेशमाथि रोक लगाएका छन ।

टिकटक सञ्चालक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाइएको बताइएको छ ।
सुनुवाइको समयमा कम्पनीका वकिलले घोषित प्रतिबन्ध बारे भने यो आदेश तर्कहीन छ । छलफल भइरहेको विषय हो। टिकटक तत्काल प्रतिबन्ध हुँदैन । उनले बताएका छन ।.उनले कम्पनीको अधिकारका लागि लड्ने बताएका छन्। मुद्धामाथिको अन्तिम फैसला केही समय पछि हुने बताइएको छ ।

अमेरिकामा अहिले पहिल्यैदेखि सक्रिय प्रयोगकर्ताका लागि टिकटक उपलब्ध छ। नयाँ डाउनलोडमा भने रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट