एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरको आगमन ,कहिले देखि सुरु हुन्छ बिक्री ?

प्रकाशित मिति : September 28, 2020


काठमाडौं ।KTM विश्वको नं.वान र नेपालको सबैभन्दा तीव्ररुपमा बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्डले आज बहु–प्रतिक्षारत KTM 390 एड्भेन्चरको launch गरेको छ ।


नेपालभरिका KTM शोरुमहरुमा KTM 390 एड्भेन्चर ९,९९,९०० को मूल्यमा बुकिङ्ग सुरु गरिएको छ । यो बाइकको बिक्री आज देखि सुरु भएको छ ।

नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा KTM 390 एड्भेन्चरले KTM मा नै शानदार आगमन गरेको छ ।
गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङ्गमा मानिसहरुको चासो बढिरहेको थियो । यही बद्लिंदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि 390 एड्भेन्चर बनाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट