काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था र श्रृजनशील लघुवित्त मर्ज हुने भएका छन । राष्ट्र बैंकको निती अनुसार लघुवित्तको संख्या घटाउने योजना अनुरुप यी दुई लघुवित्त संस्था एक आपसमा गाभिने भएका छन ।

मिर्मिरे लघुवित्तले श्रृजनशिल लघुवित्तलाई गाभ्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त संस्था गाभ्ने गाभिने विषयमा असोज १२ गते सोमबार सम्झँेता भएको छ ।