काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सोमबार थप ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरका १ सय ३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको ज्यान गएको छ ।
।ज्यान गुमाउनेमा भक्तपुरकी ५१ वषीर्या महिला रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।