रुदै ह’त्या गरेको स्विकारे, भागरथीको ह’त्यामा संलग्न दिनेशलाई सार्वजनिक गरियो,

प्रकाशित मिति : February 17, 2021


बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको ह’त्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टले बयानमा ह’त्या स्वीकार गरेको हुनाले प्रहरीले दिनेश लाई भर्खरै सार्बजनिक गरेको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।

मंगलबारको बेलुकी उनले बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् । म मध्यान्तरमा स्कुलमा भलिबल खेलेर घर आए। त्यसपछि खोचलेकमा मेरो भागरथी सहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे । घ,टनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन, कुरेरै बसे।

आउने वित्तिकै मैले सडकबाट ध’क्का दिएर सानो खो’ल्सोमा (जहाँ श’व भेटिएको थियो) ल’डाए । उ लडी र घाइते भइ । अनी मैले घाँ’टी थि’चेर मा’रिदिए । त्यसपछि म घर हिँडे । दिनेशले भागरथीको ह’त्या गरेको सा’विति ब’यान दिएपनि उनले बला’त्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल बैतडीले भागरथीको यौ’नांगमा यौन’जन्य गतिविधि भएको र घाँ’टी नि’मो’ठेर ह’त्या भएको पोष्ट’मार्टम रि’पोर्ट प्रहरीलाई बुझाएको छ ।
मंगलबार अबेर राती मात्रै बयान दिए । उनी धेरै रोए, अनी घ’टना बारे भने । दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यात’ना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, नाबालक हो, नाबालकलाई केही स’जाय छुट पनि हुन्छ, भनेर फकाइयो।
प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट