ह्वीलचेयरमै बसेर विवाह सम्पन्न : इन्द्रेणीले जुराएको उदाहरणीय जोडी

प्रकाशित मिति : February 26, 2021


फागुन १४,शुक्रबार

विक्रम र मनुको चिनजान फेसबुकबाट भएतापनि भेट भने इन्द्रेणी मा आउँदा भएको थियो।विक्रमको वास्तविक अवस्था बारे त्यहाँ भेट हुँदा मात्रै थाहा पाइन।त्यो भन्दा पहिले उनलाई केही थाहा थिएन। बिक्रम सवारी दुर्घ’टनामा परि अ’न्तिम अबस्थामा थिए भन्दा पनि एक्लिएको, केही गर्न नसक्ने अवस्थामा थिए। मनुले बिक्रमलाइ सोहि सम’य देखि हरपल साथ् दिदै आएकी छिन् ।पछिल्लो समय सबैको मन जितेको जोडी हो मनु र बिक्रमको ।

बिक्रमले आफुलाइ बचा’उन र यहाँ सम्म ल्याइ पुर्याउनुमा मनुको ठुलो हात रहेको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कार’ण;उनको सारथी बन्न पाएकाले उनलाई जिउन सजिलो भएको बताएकी हुन्।

उनीहरु अन्त’रजातीय बिबाह गरेर मात्रै चर्चा पाएका हैनन्। मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबैको न’जरमा परेका थिए। बिचरी मनुलाई कतिले त पैसा उठाउनलाई साथ दिएको नाटक गरेकी भनेर सुन्न नसक्ने गरी भनेका पनि थिए। आफुहरुको बिहे अरुलाई देखाउन नभ’एर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्का’उदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतु’क्क भएकी हुन्।बिक्रम अझै पनि हिड्न र केहि खान सक्दै’नन् तर उनको सेवाको लागि हर सम’य मनु लाग्दै आएकी छिन।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट