बिरगञ्ज एसिड आक्रमणमा परेकी मुस्कान खातुन जो आफू आक्रमणको सिकार भएपछि चुप लागेर बसिनन् बरु आक्रमण गर्नेलाइ कार्वाही गर्न र यस्ता घटनालाई निरूत्साहित गर्न कानून निर्माणका लागि निरन्तर लागि परिरहिन,जसका बाबजुद उनलाई अमेरिकी प्रतिष्ठित पुरस्कार “अन्तर्राष्ट्रिय सहासि महिला पुरस्कार”IWOC2021बाट यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस I (मार्च ८)मा सम्मान गर्ने गरी छनौट भएकोमा खुशी लाग्यो । बधाई छ Muskan Khatun ज्यू

