छोराछोरीको माया आमाबुवालाई कतिसम्म हुदोरहेछ भन्दै आमा रु’दै मिडियामा

प्रकाशित मिति : March 11, 2021


आफ्नो सन्तानको माया के हो एउटा आमा लाई भन्दा धेरै अरु कसलाई थाहा होला र !! तुलसीपुर घोराइ रोडमा आफ्नोे घर भएको र पसल भने बिरेन्द्रचौकमा रहेको एकजना आमा २०७२ साल असोजको १९ गते आफ्नोे छोरो हराएको भन्दै छोराको फोटो झोलामा बोकेर भाग्य लाई भेट्न आउनु भएको छ । छोरो कै नाममा किराना पसल पनि रहेछ बताउनु हुन्छ र त्यहि पसलमा बसिरहेका यादवलाई लगभक १०:३० बजेतिर आमाले खाना खान घर जाइ भन्दै पठाउनु भयो थियोे 

छोरो यादवले आफ्नो कपालमा चाया परेको बताएपछि आमाले झोलामा स्याम्पु पोकोपारि छोरोलाई घर पठाउनुभयो । छोरो घर आयो खाना खायो अनि आफ्नो बाइक फूपू दिदिकोमा छोडिदियो, त्यसपछि सम्पर्क बिहिन भयो र अहिले सम्म पनि भेटिएको छैन ।छोरो हराएको समय दशै थियो आमा रुदै भन्नुहुन्छ । ५ बर्ष देखि हराएको छोराको फोटो झोलामा बोकेर छोरा खोजिदिन अनुरोध गर्दै आमा।

मैले मासु खान्थे तर दशैजस्तो दिनमा छोरो नै हराएपछि हराएदेखि अहिलेसम्म मासुलाइ हातसम्म लगाएको छैन भन्नुहुन्छ । छोराछोरीको माया आमाबुवालाई कतिसम्म हुदोरहेछ बाबू भन्दै धुरुधुरु रुनुहुन्छ ।आफ्नोे छोरोलाई खोजि गरिदिन अपिलकासाथ आमालाई अरु कुनै ठाउबाट पनि सहयोग नमिलेपछि अन्ततः मिडियामा आउनुभएको रहेछ। भाग्य लाई भेटे पछि आफ्नो छोरा भेटेको जस्तै लागेको र छोरा जहाँ भएपनि घर आउ हामीलाई तिम्रो कमाइ केही पनि चाहिदैन घर आइदिए हुन्छ भन्दै आमा रुदै भन्नुहुन्छ ।

भिडियो युट्युब च्यानल Social news Nepal र Tattato khabar मा गएर हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट