घरपरिवारले स्कुलमा पढ्न पठाए भन्दै यतिसम्म गरेर फरा र भए यी किशोर

प्रकाशित मिति : March 11, 2021


काठमाडौं। एक किशोर स्कुल जान चाहँदैनथे तर परिवारले स्कुल जान कर गरेपछि उनले आफ्ना मातापिता र बहिनीलाई बञ्चरोले हा, नेर मा, रि, दि, ए ।१७ वर्षका वादिम गोर्बुनोभले पहिले आफ्नी आमा र १२ वर्षकी बहिनीलाई मा, रे । त्यसपछि उनले पितालाई पनि त्यही बञ्चरोले हा, नेर मा, रे । ह, त्यापछि उनले पिताको अनुहार पूरै बिगारे र पिताको शवलाई आफ्नो कपडा लगाइदिए ताकि प्रहरीलाई झुक्याउन सकियोस् ।

अनुसन्धानको सुरुमा पुलिसकर्मीहरुले ती किशोरका पिता ४० वर्षका अलेक्सेइ गोर्बुनोभ ह, त्या, रा भएको मानेर उनलाई तत्काल खोजी गर्न नोटिस जारी गरेका थिए ।तर, पछि फरेन्सिक विशेषज्ञहरुले क्षतविक्षत पारिएको शव खासमा ती किशोरका पिताको भएको पत्ता लगाए । त्यसपछि ती किशोरलाई पक्राउ गर्न नोटिस जारी गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट