दक्षिण कोरियामा अर्का एक नेपाली अस्ताएका छन्। बाग्लुङ जिल्ला घर भएका अशोक श्रीसको गत सोमबार औ’धोगिक दु’र्घटनामा परेर मृ’तु भएको हो।मृ’तक बाग्लुङका अशोक श्रीस ४५ बर्षिया हुन्। उनि रोजगारका लागि कोरिया आएका थिए। कम्पनीमा काम गर्ने शिलशिलामा उनि सोमबार साँझ दु’र्घ तनामा परेका थिए।
उनि दक्षिण कोरियाको थेगु शहरस्थित एक कम्पनीमा काम गर्दथे। उनको मृ’त्युको पु ष्टि बागलुङ सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष टेक पुनले आफ्नो फेसबुक स्टाटसमार्फत गरेका हुन्।उनि ८ बर्ष पहिले कोरिया आएका र हाल अबै’धा’निक रुपमा कोरियामा रहदै बस्दै आइरहेको बुझिएको छ। उनको श व अहिले थेगुस्थित स्थानिय अस्प .तालमा राखिएको छ।