आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ
१३ बर्ष पुगेकी जेनिशा सारीरिक रुपमा कमजोर छिन् आमा बिमारी र ९ बर्षकी बहिनि सगै बस्दै आएकी जेनिशाको पारिवारिक अवस्था कमजोर र आम बिमारी भएको कारण र ९ बर्ष देखि बुवा बेपत्ता भएको हुनाले उहाको अवस्था बुझेपछि आज मानव सेवा आश्रम मार्फत उहाको उद्दार हुदैछ।
जुन सबी कुरा तात्तातोयो खबरमा आएको भिडियोमा प्रस्तुत गरीएको छ
के कारणले जेनिशाको बुवाले घर छोडे देखि अहिलेको अवस्था तलको भिडियोमा हेर्नुहोला