आज पोखरामा

प्रकाशित मिति : March 15, 2021


Humanity First
२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार
@ मानवसेवा आश्रम शाखा कार्यालय पोखरा ।


…………………………………………………………….
पोखरा महानगरपालीका वडा नं २६ शिलिङ्गे स्वास्थ केन्द्रको पेटीमा वेवारीसे अवस्थामा रहनुभएको बृद्द आमाको उद्दार भएको छ ।

नाम बाटुली बताउने मानसीक तथा शारिरिक रुपमा अत्यन्तै कमजोर आमा बिगत २० वर्ष देखी यसै सडक पेटीमा पोका बोकी डुली हिड्ने गर्नु हुन्थो । स्थानीय आमा दिदिहरु पोके आमा भनेर चिन्नु हुदो रहेछ । सेवा समन्वय तथा सहकार्ुको लागी धेरै धेरै सादुवाद ।

The country of humanity – Nepal)
………………………..
जय मानवसेवा – जय मानवता !

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट