Humanity First
२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार
@ मानवसेवा आश्रम शाखा कार्यालय पोखरा ।
…………………………………………………………….
पोखरा महानगरपालीका वडा नं २६ शिलिङ्गे स्वास्थ केन्द्रको पेटीमा वेवारीसे अवस्थामा रहनुभएको बृद्द आमाको उद्दार भएको छ ।

नाम बाटुली बताउने मानसीक तथा शारिरिक रुपमा अत्यन्तै कमजोर आमा बिगत २० वर्ष देखी यसै सडक पेटीमा पोका बोकी डुली हिड्ने गर्नु हुन्थो । स्थानीय आमा दिदिहरु पोके आमा भनेर चिन्नु हुदो रहेछ । सेवा समन्वय तथा सहकार्ुको लागी धेरै धेरै सादुवाद ।


The country of humanity – Nepal)
………………………..
जय मानवसेवा – जय मानवता !