भाग्य न्याैपाने सहयोग लिएर पुगे हेर्नुहोस्

प्रकाशित मिति : July 21, 2020


भिडियो हेर्नका लागी

मानिसको शरीरमा लाखौँ कोषहरु हुन्छन्। जस अन्तर्गत पुराना कोष मर्ने र नयाँ कोष जन्मिने प्रकृया चलिरहन्छ। शरीरका विभिन्न भागहरुमा कोषहरू मर्ने र असामान्य रूपमा ती कोषहरु वृद्धि हुन थालेपछि, त्यसले क्यान्सर रोग पैदा गर्छ।

पोखराकी सानी ८ बर्षीय इशु गौतम ब्लड क्यान्सरको बिरामी हुनुहुन्छ, उहाँ चार वर्षको हुँदा देखि नै ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। उहाँ बिरामी भएको पनि चार वर्ष भइसक्यो। उहाँलाई उपचार गराउदा गराउदै सबै भएको पैसा पनि सकियो। अहिले उहाहरुले सहयोग मागेर उपचार गराउनु पर्ने भएको छ। उहाँलाई केमो चडाउदै हुनुहुन्छ, डाक्टर ले निको हुन सक्छ भन्ने आस्वासन दिनु भएको छ।

परिवारमा बुवा, आमा र दुई छोरी गरि चार जनाको परिवार हुनुहुन्छ। सानी छोरी बिरामी भए पछि बुवाले विदेश गएर कमाको पैसा सबै उपचार गराउदै सकियो। अहिले उहाँलाई बाल कान्ति अस्पतालमा उपचार गराई राखेका छौँ। अहिले केमो चडाउदै हुनुहुन्छ केमोले भएन भने बोन म्यारो ट्रान्सप्लाट गर्नु पर्ने हुन्छ, इशुकी आमाले बताउनु भयो।

अमेरिकामा रहनु भएको गोमा अधिकारी र उहाँको तिस जना साथिहरु मिलेर पठाउनु भएको सहयोग रकम रु.१५६५४६ (एक लाख छपन्न हजार पाँच सय छयालीस/$१३०८) पोखराको ब्लड क्यान्सर भएकी नानिलाई भाग्य न्याैपानेले प्रदान गर्नु भएको छ। विशेष धन्यवाद अमेरिकामा रहनु भएको गोमा अधिकारी र उहाँहरुको साथीहरुलाई, जसले यति ठुलो सहयोग रकम पठाएर यी रोहि रहेका परिवारलाई आँशु पुछिदिने काम गरि दिनु भएकोमा तात्तातो खबर टिम आभारी प्रकट गर्दछौं।

भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” वा “Tattato Khabar” मा गएर हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट