जाजरकोटमा जातीय विभेदका कारण घटेको घटना सम्झिदै भाग्य न्याैपाने भाबुक बने….
मानव बचाउन कति गार्हो छ, मानिस बचाउने अधिकार सबैलाई होला तर मान्छे मार्ने अधिकार कसैलाई पनि छैन। जसले नवराज भाइ र उहाँको साथीहरु लाई यस्तो घटना घटाए उहाँहरूलाई कडा भन्दा कडा कार्वाही होस् । यो जातिय विभेद, सानो जातिको भनेर ठुलो जातको विबाह गर्न नपाएर कुटपिट गरेर लखेटी लखेटी कुटपिट गरेर मारिएको खबर यो नै अन्तिम खबर होस् फेरि यस्ता खराव सामाजिक संजालमा सुन्न नपरोस्।

यस्ता कलिला उमेरमा प्रेम गरेर अझै जातीय विभेदका कारण निधन सम्म पुगेका प्रेमी नवराज जस्ता अरु कसैलाई पनि नपरोस् …. फेरि यस्तो घटना नदोहोरियोस् । मृतको आत्माले शान्ति पाओस्…. हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
भिडियो हेर्नका लागि youtube channel Social News Nepal वा Tattato Khabar मा जानू होला।